Rule 19
इजाजतपत्र वा अनुमतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्ति जवाफदेही हुने
१९. इजाजतपत्र वा अनुमतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्ति जवाफदेही हुनेः
ऐन वा यस नियमावली बमोजिम कसैले कुनै कार्यक्रम प्रसारण गरेबाट कसैको हक, हित, इज्जत वा प्रतिष्ठामा असर पर्न गएमा त्यसको जवाफदेही सम्बन्धित इजाजतपत्र वा अनुमतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्ति नै हुनेछ ।
राष्ट्रिय प्रसारण नियमावली, २०५२